Rule 31
क्षतिपूर्तिको रकम निर्धारण
ऐनको दफा ५७ को उपदफा (२) बमोजिम मर्का पर्न गएको पक्षलाई कस्रदारबाट भराइने क्षतिपूर्ति निर्धारणका आधार तथा अन्य व्यवस्था अपराध पीडितलाई क्षतिपूर्ति दिने सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
जनस्बास्थ्य सेवा नियमावली, २०७७